प्रबाँस मा रहेर पनि गायन क्षेत्रमा यसरी चर्चा कमाउदै गायक प्रदिप योन्जन

रोजगार को सिलसिला मा मलेसिया मा पुग्नु भएका गायक प्रदिप योन्जन अाफ्नो कला संस्कृति को लागि उहा मलेसिया मा पनि निकै क्रियासिल रहनु भएको छ मलेसिया मा उहाँ धेरै भन्दा धेरै गित रेकर्ड गर्ने गायक मा पर्नु हुन्छ,भखर्रै मात्र टीका बोम्जन को शब्द संगित मा भर्खर मात्र गित रेकर्ड गर्नु भएको छ ,,र हेर्नुहोस उहाका गित संगित मा रहेका सम्पूर्ण कुराहरु उहाको भनाई जस्ताको तस्तै।।।

मेरो नाम प्रदीप योन्जन मेरो घर काभ्रे कोसीपारी बेख्सीम्ले 8 हाल म मलेसिया मा छु याहा आयेको लगभग 3 बर्ष पुग्न लाग्यो मेरो आमा को नाम लक्ष्मी तामाङ बुबाको नाम पासाङ योन्जन हो म जब गाउँ बाट एउटा सपना बोकेर एउटा राम्रो कलाकार बन्छु भनेर ktm आये कलाकार बन्छु भन्ने सपन पुर गर्न गरो हुदो रैछ आफ्नो मान्छे देखि आथिक सम्म को सम्स्या हुदो रैछ नया लाई टिक्न गारो हुदो रैछ सङगर्स गरे धेरै तर खासै सपना हरु पूरा भयेन आथीक आबस्ता अन्नी परीवारको सोचाइ अन्नी त्यो कलाकार बन्छु भन्ने सपना सबै लाई त्यागेर यो परदेश मा आये र येही पनि काम गर्न सकीदो रैछ भन्ने लागेर गायन को यात्र सुरु गरे मेरो एल्बम (हाम्रो सेलो)मा रहेको घर मेरो काभ्रे कोशिपारी भन्ने पहीलो गीत धेरै ले मन परौनुभयो धेरै आश हरु आयो तेस पछी धेरै गीत हरु गाये लगभग यक दर्जन भन्दा माथी गीत हरु गाये येही पर्देस मा बसेर सेलो आधुनिक गरेर यन दर्जन भन्दा  माथी गीत हरु पनि आफ्नै शब्द कोरेको छु कुनै गीत हरु adeio मार्फत youtub मा सार्बजनिक गरेको छु कुनै music video मार्फत chhdai बजार लेउने कोसिस मा छु कुनै गीत को येतै music video pani gare sakko chhu आफैले नीर्देसक गरेको छु पछीलो समयेमा टीका बोम्जन दाइ को शब्द/ सङ्गीतमा नाया आधुनिक गीत ल्याएको छु aideo मेरो फेसबुक बाट सार्बजनिक गरेको छु केही समय पछी music video सहीत youtub telivisan म सार्वजनिक गर्ने छु चादै music video बानाउने तयारीमा छु।
र उहाको संगित यात्रा अजै सफल होस सुपर्ब म्युजिक प्रालि बाट पनि सुभकामना।