गित संगित को दुनियामा चर्चा कामाउने क्रम मा निकै मेहनती कलाकार हुन साङ्गे ब्लोन,,,,,,,
रोजगार को सिलसिला मा मलेसिया मा पुग्नु भएका गित कार सा्ङे ब्लोन एतिबेला गित लेख्न मै ब्यस्त छन ,अरुको देसमा गएर पनि नेपाली गित संगित लाई निकै माया गरेका छन गितकार ब्लोन ले,,,,,,,,,
उन्को घर काब्रे पलान्चोक कालिन्चौर अाठ मा पर्देछ,बुबा नर मान तामाङ र अामा माईलि तामाङ को कोख्बाट कान्छो छोराको रुपमा जन्मेका थिए ब्लोन...
र उन्का गित संगित हरु धेरै को मन् जित्न सफल भएका छन ,भर्खर मात्र संगीतकार टीका बोम्जन को संगितमा अनिल लिम्बुको स्वरमा पहिलो एल्बम श्री म्युजिक बाट सार्बजनिक गरिएको छ,
र दर्जनो गित हरु गितकार साङ्गे ब्लोन को स्वार मा रेकर्ड गरिएको छ ,धेरै जसो गित हरु संगीतकार टिका बोम्जन ले गर्नु भएको छ,,,,
बिदेश बाट पनि नेपाली गित संगित लाई माया गर्ने गितकार साङ्गे ब्लोन लाई सुपर्ब म्युजिक प्रालि बाट पनि सुभकामना ब्यक्त गर्देछौ

हार्दिक बधाई तथा शुभकामना महाराज जी