प्रनिता तामाङ प्रबाँस बाटै गायीका र मोडलिङ क्षेत्रमा चर्चा कमाउदै


 संगीत को यात्रा निकै कठोर र लामो हुन्छ त्यो कठोर र लामो यात्रा लाई मुटुमा राखेर अाफ्नो देशबाट टाढा रहेता पनि नेपाली संगीत लाई धेरै माया गर्ने गायिका र मोडल हुन प्रनिता तामाङ...
हेर्नुहोस उहाको बारेमा जस्ताको तस्तै,,

मेरो घर दोलखा चरिकोट 
हाल म बिदेश मा छु
तर जहाँ जाउ जहाँ पुगु मेरो देस नेपाल लाई बिर्सन सक्दिन 
जहाँ बसोबास गर्छु तेहा म नेपाली हो भनेर सबैले चिनुन भन्न्ने भाब मन मा जाग्छ.
गित संगीत लाई धेरै माया गर्छु 
संगीत ले हसाउछ,रुवाउछ र जिउन पनि सिकाउछ
म दामको लागि जस्तो सुकै काम गर्नु उचित ठान्दिन किन भने दाम कमाउछु तर आफ्नो मेहनत र एउटा राम्रो बाटो मा हिडेर नाम कमाउन चाहान्छु
mom daddy अनि एक जना दिदी 
दुई जना दाइहरु हुनुहुन्छ 
म परिवार मा सबै भन्दा कान्छी छोरी हु
slc pass गरेर कलेज join गर्न  Kathmandu मा आएको थिए 
दाइहरुको साथमा बसेर 
कलेज पढ्दै थिए
पढ्दा पढदै मेरो मन मा आफै काम गरेर पैसा कमाउछु भन्न्ने एउटा उत्साह जग्यो
साथीको कुरा मा बिदेश जाने पैसा कमाउने भन्दै  ख्याल ख्यालै मा बिदेश मा आइपुगे 

अहिले म धेरै खुसी छु 
म मेरो परिवारको अनुमति बिना बिदेश मा आएका थिए 
केही बर्स त म संघ मेरो family हरु कोहि बोल्नु भएन अहिले त म यो संगीत छेत्र मा लागिसके पछि 
मैले अभिनय गरेको music video 
मेरो दिदिले 
mamu र daddy लाई देखाउनु भएछ 
मैले गायको गित सुनाइदिनु भएछ 
अहिले त मामु बाबा दाइ दिदीहरु सबैको प्यारी छोरी हुना पुगेको छु।
यहि कलाकारिता मा लागे पछि मैले परिवार बाट धेरै माया पाए......

उहाको गित संगित तथा मोडलिङ यात्र सधै सफल रहोस सुपर्ब म्युजिक प्रालि  बाट पनि सफलता को सुभकामना