गायक एस.बि.मोक्तानको दोस्रो एल्बम उभो उभो हिमाली भेगैमा सार्बजनिक(भिडियो सहित)


मंसिर २२ काठमाण्डौ ।गायक एस.बि.मोक्तानको दोस्रो एल्बम उभो उभो हिमाली भेगैमा सार्बजनिक भएको छ । एल्बममा समाबेश उभो उभो हिमाली भेगैमा बोलको सेलो गित बजारमा आएलगत्तै सर्बाधिक रुचाईएको छ । -
माया प्रेममा आधारित उभो उभो हिमाली भेगैमा अहिले सर्बाधिक रुचाईएको छ ,गायक तामाङले भन्नुभयो २ दिनमै यूट्युवमा  42000 भन्दा बढीले हेरिसेका छन यसैले पनि पुष्टि हुन्छ गित अत्यन्तै मन पराउनु भएको छ दर्शक स्रोताले ।  टिका बम्जनको संगित रहेको उक्त गितमा शब्द तथा आवाज गायक एस.बि.मोक्तान आफैले दिएका छन ।