संगित सबैको प्यारो हुन्छ संगित हसाउने र रुवाउने दुबै माध्यम हो कतिबेला हसाउछ संगितले र कतिबेला तेहि संगितले रुवाउछ पनि र संगित मा लागेर करिब एक दशक भन्दा लामो संगित यात्रा मा लागेर थोरै समयमा नै धेरै दर्शक को को मनको ढुकढुकि बनेका गायक तथा संगितकार हुन टीका बोमजन र संगित को माहोल मा सफल हुने क्रम मा 2067 मा 3 वटा वल्ट रेकर्ड र 2071 मा उत्कृष्ट संगीतकारको र युदफेडेशन युवा सान्ति युद बाट सम्मानित भएका उनै चर्चित संगितकार टीका बोमजन हुन,यहि माघ 12 गते कतारमा हुने साङ्गितिक कार्यक्रम मा प्रशथान गर्दै र यहि लोसार को अवसर मा उनले सम्पूर्ण अाफना सुभचिन्तक हरु लाई शुभकामना दिदै संगित कार संयोजक पवन लामा लाई धेरै धेरै धन्यवाद र शुभकामना दिएका छन,,
यिनै चर्चित गायक तथा संगीतकार टिका बोमजन लाई सुपर्ब म्युजिक प्रालि बाट पनि शुभकामना।।

हार्दिक बधाई तथा शुभकामना महाराज जी