मालिका अन्लाईन रोधी घर ले आफ्नो प्रथम
बार्षिकउत्सब तथा नयाँ बर्ष २०७४ साल को सुबर्ण अब
-सरमा आयोजना गरिएको ""खुल्ल्म खुल्ला लोक दोहोरी प्रतियोगिता तथा मालिका अवार्ड-२०७४""मा आफ्नो सहभागिता जनाइ प्रथम चरण बाट सेमिफाइनल चरण सम्म आफ्नु गहकिलो तथा उत्कृष्ट प्रस्तुती दिनु हुने तिनै कलाकार जस्ले अन्लाईन को दुनिया मा आफ्नु छोटो अबधी मा निकै चर्चा पाउन सफल भएका छ्न दर्शक प्रीय श्रोता मन हरु मा आज तिनै कलाकार को बारेमा चर्चा गर्दै छौ।
अन्लाइन कम्पनी हरु को भिड मा मालिका अन्लाइन को आयोजना मा भएको मालिका अवार्ड कार्यक्रम मा ""मेची महाकाली अन्लाईन अडिसन रोधी घर""बाट प्रतिनिधित्व गरि प्रतिनिधि सङ्गिता श्रेष्ठ को साथ मा आउनु भएका गायक हुन दोय श्री सुरज दुतराज।त्यस्तै अन्लाइन दुनिया कै प्रखर मानिने एक सस्था ""हाम्रो नेपाल रोधी क्लब""बाट आफ्नु प्रतिनिधित्व गरि प्रतिनिधि टीका कार्की को साथ मा सहभागी गायिका हुन सुश्री बिनिता गुरुङ्ग।
गायक दुतराज को जन्म लम्जुङ्ग जिल्ला को दुधपोखरी गा.बि.स.वार्ड न.४ मा भएको र हाल राजधानी काठमाडौ मा बसोबास रहेको जानकारी दिएका छ्न भने यता प्रतिनिधि कार्की का अनुसार बिनिता गुरुङ्ग हाल धादिङ जिल्लाको निलकण्ठ गा.बि.स.वार्ड न.१३ मा बस्दै आएको बताएका छ्न।
भन्छन कला गला मरेर मर्दैन धन रुपैयाँ त एक छिन को लागि हो तर कला प्रतिभा जीवन भरी को अबिष्मरणिय को पाटो बन्न सक्छ र बन्छ पनि यहि धाराणा यानिकी "कला को सम्मान हाम्रो पहिचान" एउटा सिङ्गो मुलुक मा लोक सङ्गीत को बिकृती देखेर अहिले अन्लाइन को दुनिया मा लोक सङ्गीत को जगेर्ना का लागि लागि परेका छन अहिले मानव समुदाय ।हो आज यिनै सुरक्षा मा तल्लिन गायक सुरज दुतराज र गायिका बिनिता गुरुङ्ग सङ्ग गरिएको छोटो कुरा कानी प्रस्तुत गर्दै छौ:-
कार्यक्रम प्रस्तोता:- प्रेम राज आचर्य को साथमा गायक =सुरज दुतराज र गायिका बिनिता गुरुङ्ग।
१.यसरी आज अन्लाइन मार्फत अन्तरबार्ता दिदा कस्तो अनुभव भैरहेको छ?
सुरज:-आज अन्लाइन मा आबद्द भै यस्तो गरिमामय अवसर दिनु भयो र लोक संगीत बिकास को खातिर तसर्थ मन एक्दमै आनन्दित भएको छ।
बिनिता:-एउटा म्यासेन्जर सन्जाल को अन्लाइन मा रहि आफ्नु केही मन का भावना प्रस्तुत गर्ने तथा लोक संगीत का बारेमा केही बोल्ने मौका दिनु भएको मा कृतज्ञता अर्पण गर्दछु।
२.अन्लाईन ग्रुप मा कहिले बाट पाइला हाल्नु भयो?
सुरज:-मेरो बारेमा भन्नू पर्दा करिब १ बर्ष देखि अन्लाईन ग्रुप मा गाउदै आएको छु।
बिनिता:-अन्लाइन ग्रुपमा मेरो १ बर्ष बितिसकेको छ।
३.कुनै पनि अन्लाईन सस्था ले यसरी म्यासेन्जर मार्फत अन्तरबार्ता लिएको छ?
सुरज:-आज हजुरहरुले राख्नु भएको छ ।यहाँ भन्दा अगाडि खासै कसैले राखेको जानकारी छैन।
बिनिता:-खासै जानकारी छैन।
४.लोक संगीत या लोक दोहोरी लाई कसरी परिभाषित गर्नु हुन्छ?
सुरज:- लोक दोहोरि भनेको अन्तर आत्मा को शान्ती तथा राष्ट्रिय भाषा ,सस्कृती तथा मौलिक पहिचान झल्काउने लयात्मक प्रस्तुती लाई लोक संगीत या लोक दोहोरी भनिन्छ।
बिनिता:- लोक दोहोरी भनेको सुख दुख को साथी हो।लोक संगीत हाम्रो मात्र नभएर सिङ्गो नेपालीहरु को हो।सोही अनुरुप देश को गहना तथा जातिय बर्ण अनुसार का सस्कृती लाई समेटेर जुन प्रकार को प्रस्तुती दिइन्छ त्यसलाइ लोक सङ्गीत भनिन्छ।
५.साङ्गेतिक लक्ष्य के कस्तो प्रकार को रहेको छ?
सुरज:-लोक गित तथा संगीत लाई माया गर्ने म पनि एक नागरिक हु तसर्थ लोक संगीत लाई बचाउन का खातिर जस्तो सुकै कठिन परिस्थिति मा पनि लोक संगीत को जगेर्ना मा तत्पर रहनेछु।
बिनिता:-मेरो उद्देश्य भनेको एक सफल र सक्षम गायिका बन्नु हो ।बिकृतीयुक्त गित संगीत लाई हटाउदै स्वाभिमानी युक्त लोक संगीत जगेर्ना गर्ने कार्य जीवनपर्यन्त गरिरहने अठोट गर्दछु।
६.लोक संगीत का कुनै शिक्षा कोहि कसै माझ लिनु भएको छ?
सुरज:-मैले त सिकेको छैन तर गाएको देख्दा गाउन मन लाग्छ अब चाहिँ सिक्ने प्रक्रिया मा छु।
बिनिता:-बिगत १ बर्ष उता केही समय सिके त्यस्तै घरायसी समस्या ले गर्दा उक्त अवसर बाट बिमुख हुन बाध्य भए तर पनि अब निरन्तरता दिने प्रयास मा छु।
७.मालिका अवार्ड कार्यक्रम कति को सहज या जटिलपुर्ण छ?
सुरज:-एक दम प्रभाबकारी र सहि ढङ्गबाट सन्चालन भएको छ कि जसमा असहजता को शब्दै आउदैन।
बिनिता:-सबै चरण सरल र सहज बाताबरण मा भयो जस्तो लाग्छ।तर फरक यति हो कहिले काहीँ ईन्टरनेट ले साथ दिदैन।
८.सबैभन्दा मन पर्ने लोकदोहोरी गायक/गायिका कोको हुन?
सुरज:-सबैभन्दा मिठास पुर्ण गित प्रस्तुत गर्ने आदरणीय गायक राजु परियार/पुस्कल शर्मा र गायिका बिष्णु माझी मन पर्छ।
बिनिता:- सबैभन्दा पृथक बिषयबस्तु भित्र रहि चम्किलो आवाज प्रस्तुत गर्नु हुने गायक कुलेन्द्र बिश्वकर्मा र गायिका लक्ष्मी न्यौपाने मन पर्छ।
९.लोक दोहोरी मा सबाल जबाफ तुरुन्त आउनु को कारण के होला?
सुरज: सबाल जबाफ को बारेमा मानिस मा एउटा प्राकृतिक शक्ति तथा भौतिक अभ्यास को जरुरत पर्दछ।विशेष दुबै एक अर्का को निर्भर बाट सबाल जबाफ सार्थक बन्न सक्छ।
बिनिता:- कसैको बिचार अलग हुन सक्छ तर मेरो सोचाइ मा सबाल जबाफ बुद्दी,बिबेक सहित बनाएर पठाएको भगवानको आशिर्वाद हो।
१०.आउदो पिढी हरुलाइ लोक संगीत को बारेमा के संदेश दिनु हुन्छ?
सुरज:- लोक संगीत लाई बुझेर केही दिनको पाहुना मात्र नभैइ आजिबन नेपाल सास्कृतिक परम्परा युक्त लोक सङ्गीत जगेर्ना गर्न प्रेरित गर्दछु।
बिनिता:-लोक संगीत भनेको केहो भन्ने कुरा सोचेर बिकृती बिसङ्गती लाई पर सार्दै आफ्नो मौलिक पन तथा रिति रिवाज झल्काउने लोक संगीत निर्माण गर्न ध्यानाकर्षण जाओस भन्ने चाहान्छु।
धन्यवाद यहाँ हरु लाई आफ्नो मन को कुरा तथा अनुभव यसरी निर्धक्क का साथ बाड्नु भयो यहाँ हरु को आउदो साङ्गेतिक जीवन सुखद रहोस भन्ने कामना गर्न चाहान्छौ हामी
"सङ्गित नै हो धर्ती हाम्रो
सङ्गीत नै हो पुन्ज
मनको भावना पोख्ने
एउटा सङ्गालो संगीतकुन्ज""
जय गित!!
जय संगीत !!!

सुपर्ब म्युजिक प्रालि परिवार।
"सङ्गित नै हो धर्ती हाम्रो
सङ्गीत नै हो पुन्ज
मनको भावना पोख्ने
एउटा सङ्गालो संगीतकुन्ज""
जय गित!!
जय संगीत !!!

हार्दिक बधाई तथा शुभकामना महाराज जी