महामारीमा उदाउनुभएका अन्नदाता नेपाली बाबा


महामारीमा उदाउनुभएका अन्नदाता नेपाली बाबा


उहाको परिचय - उहाको नाम श्री नारायण दास नागा जी महाराज  उहाको जन्म लुम्बिनी अंचल अर्घाखाँची,अड़गुरी मा भएको हो,उहा वैष्णव नागा बाबा हो धेरै बर्स देखि उहाँ वृन्दावन मा हुनुहुन्छ र उहाको प्रमुख कार्य नै  दुखि को सहारा नै बनेको छ किनकि जहाँ बिपत्ति अाउछ उहाँ काध थाप्न पुग्नु भएकै हुन्छ।।

र अहिले को यो कोरोना को महामारी मा पनि भारतको वृन्दाबनमा हजारौ नेपालीहरुको अन्नदाताको रुपमा अहोरात्र खटिरहनुभएको छ।।।

किनभने जब यस भयावह महामारीले सारा जगत नै त्रस्त हुदा यहापनि त्यसको असर पर्न गयो।यो दुखद घडीमा कति धेरै नेपाली  हरुले ठूलो पीडा भोगिराख्नु भएको  थियो।

यस्तो अवस्थामा यस स्थानमा अनगिन्ती संस्थाहरु भएतापनि सर्वप्रथम एक्लै उहाँ नै सबै  नेपालीहरुको माझमा प्रत्यक्ष रुपमा अहोरात्र अन्नदाताका रुपमा लागिरहनु भयो

धेरै नेपाली भाईहरुलाई आफुले सकेसम्म राशनका सबै पदार्थ सहयोग गर्दै जानुभयो।र त्यसपछि उहाँको कार्यलाई आत्मसात गर्दै केहि संस्थाहरु पनि हातेमालो गर्न तयार भए।

तर उहाले आफ्नो साहसलाई कहिल्यै मर्न नदिने र भिक्षा मागेर भएपनि सबै दुखमा परेका नेपालीहरु लाई भोजनको व्यवस्था गर्छु भनेर संकल्पका साथ अगाडि बढिरहनु भएको छ।

तर  सुन्नमा आयेको छ की यसै स्थान मा कोई  व्याक्ति ले नामको  को लालच मा वहा कै देखासिकी गर्दै राहत सामाग्री वितरण का पोष्ट हरू गरेको र राहत  सामाग्री लीन जादा उल्टा  नेपाली भाषी हरू कै बेइज्जत गर्ने कोशिश गरीयेको यो कुरा सुन्दा हामी लाई पनी निकै दुःख लाग्यो , ख्याल राख्नु हामी हरू को लागी 2मुठ्ठी अन्न भन्दा नेपाली हरू को इज्जत धेरै माथी छ ..

 हामिले अरुको सेवा गर्ने लाई सधै सम्मान र सहयोग गर्नु पर्छ बिरोध र खुट्टा तान्ने होइन सके अरुलाई सहयोग गरौ नत्र बिरोध नगरौ।।।।


उहाको यो कर्म निकै अमुल्य छ।।।
र उहाबाट ज्ञान लिएर सत्य सहयोग गरौ।।।