भिक्षा मागेर भए पनि भोकै मर्ने दिदैन नारायण दास नागा जि महाराज



भिक्षा मागेर भए पनि भोकै मर्ने दिदैन

नारायण दास नागा जि महाराज

कलियुग मा मानवता अझै जिवित छ

अहिलेको समय भनेको विश्व नै संकट भएको समय हो। तेहि क्रम मा  भारतको मथुरा जिल्ला वृन्दावन धाम मा पनि परीक्षा दिने क्रम मा र पढ्नका निमित्त नेपाल को विभिन्न जिल्ला बाट आएर बस्दै गर्नुहुने विद्यार्थीहरूलाई सारै गारो परेको र खाने चामल पैसा नभएको कारणले यो दु:खको अवस्था आफू नेपाली भएर यो दु:ख हेरि नराख्ने भिक्षा मागेर भए पनि सयोग गर्ने भन्दै नारायण दास नागा बाबाले लक डाउन सुरु भएदेखि नै सम्पूर्ण दु:खमा परेको विद्यार्थीहरूलाई दाल ,चामल,तेल,आटा ,नुन, पैसा सहयोग गर्दै आउनु भएको छ। अरु बेला पनि नेपाली विद्यार्थीहरूलाई केही दु :ख परेको वेला आफू भोकै बसेर  पनि सहयोग गरि राख्नु भएको छ ।नेपाल सरकार द्वारा पनि केही सहयोग को आश गर्दै  वृन्दावनमा भएको सबै विदेशमा रहेका नेपालीहरु तथा संघ - संस्थाहरूले बाबालाई साथ दिएर नेपाली को सास बचाउन हार्दिक अपिल गर्दछु।जय हो नारायण दास नागा बाबा हजूरको जय होस हजुर जस्ता महान सन्तको दर्शनले गर्दा विश्वमा अजै मानवता जिउदै छ।।
भन्ने प्रमाणित भएको छ।

 यदि कोहि दु:खमा पर्नू भएको छ भने र सयोगको मन जागेमा फोन नम्बर (+919411253755)नारायण दास नागा जि महाराज
प्रमाणित -- साधु भोको प्रेम को
धन को भोको नाइ आज  सत्य भएको यो ।।।
       जय हो नारायण दास नागा जि महाराज हजुरको दर्शन नै यो लोक मा विपत्ति लाई तोड्ने धारिलो हतियार हो।।।।
     **राधे राधे**