मोडलिङ श्रेत्रमा जम्दै गरिस्मा,,हेर्नुहोस भिडियो

चर्चित सर्जक ओम छिनालको लय शब्दमा गरिस्मा घिमिरे मोडलिङ छेत्रमा उत्तेजन बन्दै।। भर्खरै मात्र बजारमा आएको लोक दोहोरी गित दुनियाँले सोधेमा मेरै भन्न सक्छु।। भन्ने गितमा गरिस्मा ले र सुनिल ले अभिनय गरेको छ।। अभिनय को सरुवात मै गरिस्मा घिमिरे ले मोडलिङ छेत्रमा आफ्नो नाम कमाउन सफल भएको छ।। भने उनी भन्छिन।। पहिलो पल्ट नै सबै दर्सकहरुको माया छु।। र धेरै अफर आइ रहेको छ।। अगमी दिन हरुमा नि अझै राम्रो गर्नेछु।। र यश गितमा बाला दुरा र सुबास थापाले स्वर दिएको छ।।र सो गित लाई गोर्खा चौतारी म्युजिक प्रालि ले बजार व्यवस्थापन गरेको छ ।
               र साथै गरिस्मा घिमिरे लाई सुपर्ब म्युजिक प्रालि परिवार बाट पनि सफलता को सुभकामन।