के दिल कुमार ले रुपा को छोटो छोटो चोलि खोलेका हुन त?? पूरा भिडयो हेर्नुहोस।
सुपा देउराली म्युजिक प्रा.ली को प्रस्तुतिमा ?रुपा पाख्रिनको लोक दोहोरी एल्बम छोटो छोटो चोली बजारमा आएको । बिषेश गरेर माया प्रेम मा आधारित बनायर तयार पारिएको यस गीतमा दिल कुमार बि.क.र रुपा पाख्रिन को सुमधुर आवाज रहेकोउक्त गितमा भने शब्द प्रशान्त पौडेलको रहेको छ लय तथा एरेन्ज यमन खनाल को रहेको छ ।शंकर बि.सी.र पार्बति राई को बबाल नृत्य रहेको यस गीतको म्युजिक भिडियो निर्देशन शंकर बि.सीको रहेको छ भने यस गीत को अडियो भिडियो बजार ब्यबस्थापन सुपा देउराली म्युजिक प्रा.ली ले गरेको छ । यो गित छोटो समयमा चर्चामा आउन सफल भएको छ ।
हार्दिक बधाई तथा शुभकामना महाराज जी