यसरी जित्न सफल भईन रितु ले मेन्दोमाया अवार्ड
प्रथम ऐतिहासिक मेन्दोमाया म्युजिक अवार्ड २०७३ को उत्कृष्ट गायिकामा बिजेता हुनुभएकी रितु लामा लाई धेरै धेरै बधाई .....
गित संगित को दौडानमा निकै साहासि र एउटा निकै मेहनती गाईका हुन रितु ।।।
गित संगित लाई धेरै धेरै माया गर्ने र संगित भनेपछि न रात न दिन जति बेला पनि संगित मै हुन्थिन रितु , मेहनत को फल अबश्य पाईन्छ भन्ने उखान साच्चै रहेछ तेहि मेहनत ले गर्दा अाज अवाड पाउन सफल भईन रितु.
उनको स्वर मा रहेको कुनै गित हजुरहरुका लागि गित सुन्न link click गर्नुहोला।
हार्दिक बधाई तथा शुभकामना महाराज जी