राजु खड्का संगित संयोजनमा चर्चा बटुल्दै


सानो उमेर मै बाबु आमा गुमाएर घाम पानी नभनी सङ्घर्स जिबन बिताउदै साँगितिक क्षेत्रमा केही गर्नु पर्छ गित संगितको संरक्षण गर्नु पर्छ ।भनि निरन्तर खटिआएका संगितकार तथा रेकडिष्ट राजु खड्का २०३२ साल चैत्र २५ गते रामेछाप जिल्लामा जन्मिएर र सानै देखी गित संगित क्षेत्रमा रुचि राख्ने र संगित भनेपछि मरि मेटि गर्ने राजु खड्का सानै देखि संगितमा लागेर १५ बर्ष संगित क्षेत्रमा लागी परी रेकडिङ् स्टुडियोमा काम गर्दै जेड डिजीटल रेकडिङ् स्टुडियो लगाएत डिजीटल काठमाण्डौ रेकडिङ् स्टुडियोमा काम गर्दै आएका राजु खड्का एैले निकै ब्यस्त संगित संयोजन को रुपमा छाएका छन। जुन सुकै गितलाई पनि निकै मिठो तरिकाले संगित संयोजन गर्ने राजु खड्का कैले तामाङ्ग सेलो कैले काठेभाका त आधुनिक टप्पा म्हेन्दो मायाँ सबै गितलाई न्याए पुर्ण तरिकाले संगित भरेका कारण कलाकारको मायाँ पाएर एैले निकै ब्यस्त संगित संयोजक को रुपमा चर्चामा आएका छन् । राजु खड्कालाई  superb music   को तर्फ बाट शुभकामना छ ।