गित संगित को श्रेत्रमा अघि बढ्ने क्रम मा सुपर्ब म्युजिक प्राली ले छिट्टै बजारमा ल्याउदै छ एउटा निकै मार्मिक अाधुनिक गित श्रीधर पाण्डे को स्वर संगित तथा प्रेम कुमारको शब्द तथा बिश्वास नेपाल को ऐरेन्ज मा छिटै बजारमा अाउने तयारी मा छ माया पिरति लाउने क्रममा केके हुन्छ र कस्तो हुन्छ भन्ने कुरा तथा फोन का कुराहरु समेटिएर बनाईएको यो गित सबै मित्रहरुले सुनेर माया गर्नुहोला।
साथै सल्लाह सुझाव का लागि 9867169623
superbmusic37@gmail.com
shreedharpandey36@gmail.com खुल्ला गरिएको छ

हार्दिक बधाई तथा शुभकामना महाराज जी