गित संगित लाई एसरी अघि बढाउदै गाईका लक्ष्मि शाहि ठकुरी ले,,

गित संगित को भिडभाड मा चर्चा कमाउने क्रम मा एउटा राम्रो  प्रतिभा भएकि गाईका हुनुहुनछ लक्ष्मि शाहि ठकुरी गित संगित मा धेरै रुचि भएको  र उहाले गित संगित लाई कसरी अघि बढाउनु भएको छ उहाको भनाई जस्ताको जस्तै,,,,

दर्सन नमस्ते!मेरो नाम सिंगार लक्ष्मी शाही "चर्चा"ठकुर्नी मेरो घर अर्घाखाँची जिल्लाको सिमलपानी गा.बि.स.वाड नं नौ रीकोट मा पर्दछ! मलाई सानै देखि गीत संगीत सुन्न र गुगुनाउन धेरै रहर लाग्थ्यो !अरुले गाएको सुन्दा खेरी मलाई पनि मनमा रुची बढेर आयो! कि म पनि गीत गाउन सिक्छु र भविष्यमा गायिका बन्छु भन्ने एउटा मनशाय बढ्याे ! र आफ्नो कलागलालाई बिस्तारै बिस्तारै बिभिन्न रोधिघरहरुमा गीत गाएर अगाडि बढे!यसरी संगीत्तिक यात्रालाई  पछ्याउँदै जांदा मैले बि.स, २०७३साल जेष्ठ मा "मेरो त बिल्ल भो" भन्ने पहिलो लोकदोहोरीगीत बजारमा ल्याउन सफल भएं! त्यो गीत लाई पनि दर्सक हरुले मन पराईदिनु भो पछिल्लो समयमा मैले मेरो शब्द संकलन मा रहेको मेरो दोस्रो प्रस्तुती जुन आजभोली चलिरहेको छ "अन्तिम ईच्छा "यो गीत बजारमा ल्याएकि छु पाल्पा अर्चले घर  भै कपिल्वस्तुमा बसोबास गर्दै आईरहनु भएका मेरो मिलनसार सहकर्मी मित्र लोकदोहोरी गायक लोक प्रेमी यानु मगर र मेरो संयुक्त सहकार्य मा रहेको छ ! र मेरो रुची भन्नु नै लोक गायिका तथा शब्द सर्जक बन्नु नै हो ! र मेरो घर अर्घाखाँची भएपनी जागिरको सिलसिलामा  भैरहवा लाई कर्मथलो बनाएर बसेकि छु! र जागिर  संग संगै सांगीतिक यात्रालाई पनि अगाडि बढाउदै छु!!धन्यबाद!!
सुपर्ब म्युजिक परिवार बाट उहालाई सफल्ता को कामना गर्दछ