गित संगित को यो भिडभाड मा चर्चा बटुल्ने क्रम मा एउटा राम्रो प्रतिभा भएका कलाकार हुनुहुन्छ प्रेम कन्डेल उहाको जन्म हर्दिनेटा छ गुल्मि मा भएको थियो। सानै देखि गित संगित मा निकै रुचि थियो उहामा विभिन्न किसिमका कार्यक्रम देखि लिएर स्कुल मा पनि गित संगित गाउने र सिर्जना गर्ने बानि सानै देखि नै थियो । उहामा विभिन्न गित संगित सिर्जना गर्न क्षमता थियो ।र तेहि अनुसार गित संगित मा पाहिला लम्काउदै जानुभयो प्रेम ले गित संगित मा धेरै कुरा बुझेपछि अाफ्नो पहिलो एल्बम सागर भन्दा गहिरो गित बाट उहाले निकै चर्चा कमाउनु भयो र दोस्रो एल्बम सात समुद्र पारि भन्ने गित ले पनि निकै चर्चा कमाउन सफल भयो ।गित संगित लाई एउटा साथिको रुपमा लिएर हिन्नु भएको छ र उहाका धेरै गित बजारमा अाउने तयारी मा छन सबै ले माया गरिदिनु होला। अाफु नेपाल भन्दा टाढा भएता पनि नेपाली गित संगित लाई निकै माया गर्ने कलाकार प्रेम कन्डेल लाई सुपर्ब म्युजिक प्राली परिवार ले धेरै धेरै सफल्ता को शुभकामना दिन चाहानछ।
सुपर्ब म्युजिक प्राली काठमाडौ
हार्दिक बधाई तथा शुभकामना महाराज जी