सुपर्ब म्युजिक प्रा.ली को प्रस्तुतिमा श्रीधर पाण्डेको पन्चेबाजा गीत नौमति बाजाको धुन बजारमा आएको छ । एक अर्कामा मन परि तिमी लाई डोली चडाएर लैजान्छु सुनले ढपक्कै ढाकेर लान्छु विसयबस्तु बनायर तयार पारिएको यस गीतमा श्रीधर पाण्डे र पबित्रा मगरको स्वर रहेको छ । भने शब्द प्रदिप पोख्रेल लय यमन खनाल को रहेको छ ।यमन खनाल , नबिना के.सी ,डोल्मा लामा र सन्तोष पौडेलको आभिनय रहेको यस गीतको म्युजिक भिडियो निर्देशन यमन खनालको रहेको छ भने यस गीत को अडियो भिडियो बजार ब्यबस्थापन सुपर्ब म्युजिक प्रा.ली ले गरेको छ । यो गित छोटो समयमा चर्चामा आउन सफल भएको छ ।

हार्दिक बधाई तथा शुभकामना महाराज जी