गित संगित एउटा हसाउने र रुवाउने दुबै माध्यम हो,गित संगित सबैको सारथि बनेको हुन्छ तेहि अनुसार माया पिरथि मा लागेर बाबू अामालाई भुलेको काहानि लाई कलाकार हरुले यसरी गित बनाए।
स्वर-श्रीधर पाण्डे र देबि घर्ति
शब्द-मादव पाण्डे
लय-श्रीधर पाण्डे
ऐरेन्ज-यमन खनाल
निर्देशन-यमन खनाल
मोडल-रबिन,जुनु
उत्पादक तथा बितरक सुपादेउरालि म्युजिक प्रालि
9849040400 एकटक हेरेर सुझव सल्लाह दिन नभुल्नु होला

हार्दिक बधाई तथा शुभकामना महाराज जी