गाउँबाट पढ्न आएका गायक यमन खनाल काठमाण्डौ पसेपछि एसकारण बिग्रिए (भिडियो हेर्नुहोस)
सबै बाबु आमाको सपना उस्तै हुन्छ छोरा ठुलो होला र सहरमा गएर कमाएर आफ्नो परिवार संगै हामीलाई पनि पाल्छ ।तर कहिलेकाही यो सहरले भने भन्दा उल्टो बनाइदिएको हुन्छ ।यस्तै भयो सर्जक /गायक/तथा एरेन्जर यमन खनाललाई ।सुपादेउराली म्यूजिकको प्रस्तुतिमा अर्को रमाइलो र फरक लोकदोहोरी गीत “बिग्रियो यो छोरो”बजारमा आएको छ ।चर्चित गायक तथा एरेन्जर यमन खनाल र जमुना अधिकारीको सुमधुर आवाज रहेको गीतमा लय कृष्ण प्रसाद भट्टराइ र शब्द शिब राज देबकोटाले भरेका हुन् ।गोपी अधिकारी र कृष्ण प्रसाद भट्टराईको लोकदोहोरी गीतको रुपमा बजारमा आएको यस गीतमा अभिनय भने जनक र सुजिताले गरेकी छिन ।यमन खनालकै निर्देशनमा तयार गीतको एरेन्ज पनि यमन खनालले नै गरेका हुन् ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
हार्दिक बधाई तथा शुभकामना महाराज जी