गाईका मोडल र नाईका रितु लामा ,,,,
गित संगित हसाउने र रुवाउने दुबै माध्यम हो मान्छे जुन अवश्था मा भएपनि अाफ्नो मन वा मुटु मा सझाएर राखेको हुन्छ ,गित संगित लाई,,, र गित संगित मा चर्चा कमाउने क्रम मा रितु लामा पनि एक चर्चित र सङघ्रस शिल गाईका ,नाईका र मोडल हुन रितु गित संगित लाई धेरै मन पराउने र मोडल गर्दै जादा अभिनय बाट प्रभावित भएर नाईका बन्ने अबसर पाएकि गाईका हुन ।रितु उनी अाफ्ना 3 कुरा लाई नै अाफ्नै मुठ्ठी मा लिएर हिडेकि छिन रितु ले साङ्गितिक क्षेत्रमा एसरी चर्चा कमाउने नेपालमा सायद कमै होलान ।विभिन्न स्टेज कार्यक्रम र दोहोरी मा सम्म भ्याई नभ्याई छ रितु लाई गित संगित,मोड्ल र नाईका को सबै कुरा पाउने भएर दर्शक हरुकि पनि प्यायारी छिन रितु र गित संगित र देशको मोह छ उनी मा उनलाई गित संगित मा साथ दिने धेरै हुनुहुन्छ र भिडियो अडियो गर्ने क्रम मा रितु भन्नू हुन्छ अहिले सबै कि लोकप्रिय बन्दै छिन रितु लामा र दोहोरी गाउने पनि क्षमता छ उनमा अहिले 3 अोटा नै कुरा ले साथ दिएको छ रितु लामा लाई र उनले बनदेवता फिल्ममा नाईका को भुमिका निर्वाह गरेकि छिन ,र अाउदै गरेको वनदेवता फिल्म को पनि सुभकामना


हार्दिक बधाई तथा शुभकामना महाराज जी