Good looks n acting ले viewer को मन जित्न सफल मोडेल इशाक खान

गित
 सङ्गीत को दुनिया मा एउटा भर्खरै पाइला टेकेका मोडेल इशाक खान को अर्को गित को  भिडियो बाचा कसम पनि सार्वजनिक भइसकेको छ । गायक प्रविन गुरुङ को यो अाधुनिक गित मा उनको निकै नै राम्रो अभिनय रहेको छ । अस्ति मात्र अाएक यो भिडियो ले viewrs को मन जितेको छ । गायक दिपक भण्डारी को गित बर्षिरहे झरिसरि बाट डेब्यु गरेका मोडेल इशाक खान अहिले को बाचा कसम सार्वजनिक भए लगत्तै फेरि अर्को दिपक लिम्बू को अाधुनिक गित मा अभिनय गर्ने पक्का पक्कि भएको छ । तेस्तै अरु गित हरुमा पनि पनि अभिनय गर्ने अफर अाएको छ भन्छन् उनी ।हामीलाई छोटो समय दिनुभएको इशाक खान जि लाई धन्यवाद । उनको मोड्लिङ क्षेत्रमा ठूलो सफलता मिलोश हाम्रो तर्फबाट शुभकामना छ ।