संगित को यात्रा सायद तेति सजिलो कहाँ हुन्छ र ,तर पनि परदेश बाट पनि गित संगित लाई निकै माया गर्ने नव गायक हुन बिनास वाईबा.........
गित संगित मा लागेर परदेश बाटै संगितकार टीका बोम्जन को सहयोग बाट गित संगीत लाई माया गरेर 2 वटा एल्वम निकाल्न सफल भएका छन उनी सानै देखि गित संगीत भनेपछि हुरुक्कै हुन्थे...
र पर्देश बाटै आफ्नो नयाँ एल्बम को तयारिमा गायक बिनास वाइबा।।।।
र परदेश बाटै गित संगीत लाई माया गर्ने गायक बिनास वाईबा लाई सुपर्ब म्युजिक प्रालि बाट पनि सफल्ता को सुभकामना

हार्दिक बधाई तथा शुभकामना महाराज जी