" गजल "
हाम्रो देश नेपाल ले निकाश पाउछ कहिले अाखिर ।
जनताले चाहेजस्तो सम्बिधान अाउछ कहिले अाखिर ।
नानाभाति बखेडा ले पिल्सिदैन हरेक यहाँ ।
भ्रष्टचार र कालोबजार हराउँछ कहिले अाखिर ।
एक छाक टार्न नसक्ने गरिब ,दुखि र निमुखाले ।
चुहिएने घरको छानो छाउछ कहिले अाखिर ।
बेरोजगारी लाई रोजगार दिलाएर यो देश ले ।
बाहिरिएको युवाशक्ति फर्काउछ कहिले अाखिर ।
पाल मा बस्ने अग्नि , बाढी , भुकम्प पिडितले यहाँ ।
अाफु बस्ने सुन्दर घर बनाउछ कहिले अाखिर ।

नानाभाति बखेडा ले पिल्सिदैछ हरेक यहाँ ।
भ्रष्टचार र कालोबजार हराउँछ कहिले अाखिर ।
एक छाक टार्न नसक्ने गरिब ,दुखि र निमुखाले ।
चुहिएने घरको छानो छाउछ कहिले अाखिर ।
बेरोजगारी लाई रोजगार दिलाएर यो देश ले ।
बाहिरिएको युवाशक्ति फर्काउछ कहिले अाखिर ।
पाल मा बस्ने अग्नि , बाढी , भुकम्प पिडितले यहाँ ।
अाफु बस्ने सुन्दर घर बनाउछ कहिले अाखिर ।

हार्दिक बधाई तथा शुभकामना महाराज जी