बिगत पाँच बर्ष देखि साङ्गितिक छेत्र मा आबद्द लोक तथा दोहोरी गायक प्रकाश पराजुली हालसालै सम्पन्न हुन लागेको पाँचौ राष्ट्रिय लोक दोहोरी आवार्ड को प्रतियोगी गायक मा उत्कृष्ट गायक मनोनयन पाच मा पर्न सफल भयका छन ।।
,,,यति बेला उनलाइ तपाईंहरुको भोट को खाचो छ ।।
भोटिङ को लागि मोबाइलको म्यासेज बक्स मा गै ठूलो अक्षर मा LDA लेखी एक स्पेस छोडी भोटिङ कोड 24B लेखी 35225 मा पठाउन सक्नु हुन्छ
LDA <space> 24B
And send to 35225
सङ्गित छेत्र मा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश पराजुली ले विभिन्न ठाउका दोहोरी प्रतियोगिता हरु मा पनि प्रथम स्थान ओगटी सकेका छन ,,साथै 40 भन्दा बढी एलबम हरु पनि बजार मा लियर आइसकेका छन र कतिपय गीत हरु पनि आउदै गरेको बताउछन ।।
"मुनामदन" भन्ने गीत बाट आफ्नो सङ्गीत यात्रा सुरु गरेका प्रकाश ले
- परेबी जोडि
-तिमिले गाली
- आउभो सानू
- जापानको लाहुरे
- लौरी चलायो
- फुलको रसैमा
- डाडैमाथी घर
- बाडुल्कि
- रातो सारी लाई सार मायाले
- छड्के सेल्फी
- लुरो बनायो
- पसिनाले भुइ भिज्यो
- भुइचालो
लगायत थुप्रै गीत हरु बजार मा ल्याइ सकेका छन र एस पालिको तीज मा पनि
रातो सारी भाग -2
लुरो बनायो भाग -2
लगायत सात ओटा तीज गीत हरु बजारमा ल्याउने तयारी गरेको उनले बताउछन गीत गाउनमा जति मीठो आवाज छ त्यति मिठा र राम्रा राम्रा सृजना हरु पनि गर्छन गायक प्रकाश पराजुलि ।।
सङ्गीत छेत्र मा नै जीवन समर्पित गरेका प्रकाश पराजुली लाई लोक दोहोरी आवार्ड मा जिताउनको लाई तपाईं हाम्रो भोट को खाचो छ सबैलाइ अनुरोध छ भोटिङ खुल्ला छ भोट गरिदिनु होला ।।
धन्यबाद ।।

हार्दिक बधाई तथा शुभकामना महाराज जी