अहिले को जमाना लाइ समेटेर कृष्ण कंडेल (मित्र ) को दोस्रो पोइ नाम को गीत बजार मा आयको छ ।।
धेरै सङ्ग मेल खाने गीत दोस्रो पोइ ले एउटा सन्देश बोकेर बजार मा आयको छ ।। जुन गीत मा प्रकाश पराजुली को उत्कृष्ट लय शब्द रहेको छ भने कृष्ण कंडेल ( मित्र ) र सबिना सेर्पाको सुमधुर आवाज ले सजियको छ जुन गीत सफलता म्युजिक प्रा.लि ले बजार मा ल्यायको छ ।।
अहिले को समय प्रस्थिती लाई समेटेर गीत सृजना गर्नुु हुने प्रकाश पराजुली लगायत सम्पुर्ण टिम लाई बधाइ र सफलता को शुभकामना ।।आयो दोस्रो पोइ को भिडियो
अहिले को जमाना लाइ समेटेर कृष्ण कंडेल (मित्र ) को दोस्रो पोइ नाम को गीत बजार मा आयको छ ।।
धेरै सङ्ग मेल खाने गीत दोस्रो पोइ ले एउटा सन्देश बोकेर बजार मा आयको छ ।।
जुन गीत मा प्रकाश पराजुली को उत्कृष्ट लय शब्द रहेको छ भने कृष्ण कंडेल ( मित्र ) र सबिना सेर्पाको सुमधुर आवाज ले सजियको छ जुन गीत सफलता म्युजिक प्रा.लि ले बजार मा ल्यायको छ ।।
अहिले को समय प्रस्थिती लाई समेटेर गीत सृजना गर्नुु हुने प्रकाश पराजुली लगायत सम्पुर्ण टिम लाई बधाइ र सफलता को शुभकामना
हार्दिक बधाई तथा शुभकामना महाराज जी