रहरले गित संगीत मा अाए तर यो यात्रा छोडन सकिन ! बुद्ध लामा


रहरले गित संगीत मा अाए तर यो यात्रा छोडन सकिन ! बुद्ध लामा

गित संगीत को दुनियाँ मा अाफ्नो गित संगीत लाई अगाडि बढाउदै बुद्ध लामा,
प्रवासमा बसेर पनि गित संगीत लाई माया गर्ने बुद्ध लामा लाई अझै सफलता को सुभकामना।।।।



सुगम जिल्ला काभ्रेको बिकट क्षेत्र डाडापारी मा जन्मेको बुद्ध लामा बल्याकाल देखि गीत संगीतमा रूचि राख्थ्यो ,,आफूलाई शब्दकारको रूपमा चिनाउन संगीतकार तथा गायक टिका बोमजन र प्रयास दोङको ठुलो योगदान रहेको कुरा बुद्ध लामा मिडिया लाइ बताउछन्, रहरले यस क्षेत्रमा आयो तर चाहेरपनि बाहिर निस्कन सकेन जनजन संगीतको गहिराइमा दूब्दै गयो यस्तो बन्छन युवा शब्दकर बुद्ध लामा,,मेलापातमा आफ्नै बुवाको फापरे गीत सुनेर आफूलाई केहि प्रेरणा मिलेको कुरा बुद्ध लामा मिडियालाइ बन्छन,


गित संगीत को दुनियाँ मा अाफ्नो गित संगीत लाई अगाडि बढाउदै बुद्ध लामा,
प्रवासमा बसेर पनि गित संगीत लाई माया गर्ने बुद्ध लामा लाई अझै सफलता को सुभकामना।।।।