संगीतमा तीन बिश्व कीर्तिमान बनाउन सफल गायक तथा संगीतकार टिका बम्जनले भर्खरै मात्र ‘फूल बारीमा’ भन्ने बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गर्नु भएको हो।
हेर्नुहोस भिडियो
उक्त गित केही हप्ता मा नै धेरैको नजरमा परेर निकै राम्रो कमेन्ट अनि दर्शक हरुले मन पराउनु भको छ।
पछि अाउने गित हरुले पनि एस्तै सगरमाथा को शिखर चुम्न सफल होस भन्दै गायक तथा संगीतकार टीका बम्जन ज्यु लाई धेरै धेरै शुभकामना ब्यक्त गर्दैछौ।।।
हार्दिक बधाई तथा शुभकामना महाराज जी