फुलबारी एल्बम ले चर्चा बटुल्दै गर्दा फेरि संगितकार टीका बोम्जन ले गरे एस्तो चमत्कार।।गित संगीत को पाटो मा फरक पहिचान बनाउन सफल र 3 वटा अोल्ड रेकर्ड प्राप्त गरिसकेका टीका बोम्जन को संगीत र धेरै मीठो स्वर अनि अाफ्नै पहिलो भिडियो डाइरेक्सन ले फेरि एकाएक चर्चा बटुल्न थालेयो।हामिलाई थाहा छ एक महिना पहिले संगीतकार टीका बम्जन को धम्केदार गित ले निकै चर्चा कमाएको छ साथै बजारमा तहल्का नै पिटेको छ र छोटो समयमा सम्मान जनक लाइक कमेन्ट भिउज बटुलि सकेको छ तर तेयो तातो सेलाउन नपाउदै फेरि अर्को म्युजिक भिडियो बजारमा अाएको छ जस्मा स्वर संगीत र भिडियो डाइरेक्टर पनि टीका बम्जन नै हुन ,गित सुन्दा निकै मार्मिक छ र यो नया गित ले पनि नकै चर्चा बटुलिरहेको छ ।
म्युजिक भिडियो।
यो गित जस्तो छ तेस्तै सल्लाह सुझाव र प्रतिक्रिया गित को कमेन्ट मा छोड्नुहोला साथै एस्तै रमाईला र मनै रुवाउने संगीत का धनि टीका बम्जन दाजु लाई पनि सुपर्ब म्युजिक प्रालि परिवार बाट अझ धेरै धेरै सुभकामना।

हार्दिक बधाई तथा शुभकामना महाराज जी