मोबाइल को म्यासेज बक्स मा गई 7D टाइप गरि 35005 मा पठाउनु होला।।
बिश्वमा 3 वटा रेकर्ड कायम गर्ने सफल संगीतकार टीका बम्जन फेरि HIMALAYAN INTERNATIONAL MUSIC AWARD को नोमिनेसन मा पर्नु भएको छ। उहाँ अहिलेको चर्चित गित फुलबारी बाट उत्कृष्ट गायन बाट नोमिनेसन मा पर्नुभएको हो।उहालाई जति सग्दो छिटो भोट गर्नुहोला र,संगीतकार टीका बम्जन लाई सुपर्ब म्युजिक प्रालि बाट सफलता को सुभकामना।।

हार्दिक बधाई तथा शुभकामना महाराज जी