HIMALAYAN INTERNATIONAL MUSIC AWARD को नोमिनेसन मा,
चर्चित गायक सन्दिप ग्याबा तामाङ लाई भोट गर्ने तरिका। मोबाइल को म्यासेज बक्स मा गई 5A टाइप गरि 35005 मा पठाउनु होला।
अहिलेका चर्चित गायक सन्दिप ग्याबा तामाङ , HIMALAYAN INTERNATIONAL MUSIC AWARD को जोर मादल को जुइना, नामक गिति एल्बम बाट नोमिनेसन मा पर्नुभएको हो।सो गित धेरै दर्शक सोर्ता हरुले रुचाईएको गित हो।
🌹उहालाई अझै धेरै सफलता को सुभकामना सम्पूर्ण सुपर्ब म्युजिक प्रालि परिबार।।

हार्दिक बधाई तथा शुभकामना महाराज जी